Posted by: shirish February 13, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
nepe Originally I had केहि हैन भन्ने सम्बन्ध प्रगाढ हुनु पर्छ, बिचैमा नत्र सन्देशका अक्षर किन फेरिन्छ ? यो शेरले सन्देशका अक्षरहरु बिचैमा लुटेर सम्बन्ध बिगारि दिने भन्ने कुरा प्रष्ट नपारे जस्तो लागेर त्यो लेखेको हुं ! यहि थिममा अरु स्पष्ट पार्ने कोशीस गरुंला गुरु !
Read Full Discussion Thread for this article