Posted by: Mitra 2 February 13, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
हाम्रो पुस्ता त बढि छक्का पञ्जा र तिकडमबाजमा निपूर्ण देखिन्छ। त्यसैले असत्य र अधर्मको बाटो बढि ढल्किएझै लाग्छ। म त हाम्रो पुस्ताको प्रगति भन्दा दुर्गति पो देख्छु। मैले भन्न खोजेको, सायद हाम्रो पुरानो पुस्ता पो हामी भन्दा विकसित थियो कि? र कुनै कारणवस पुरानो सभ्यताको लोप भयो कि? २-४ सय वर्षको सभ्यता लोप हुंदा लाखौ वर्षको ईभोलुसन प्रकृयामा पनि खासै असर नदेखिएला! के यो सम्भव छैन?
Read Full Discussion Thread for this article