Posted by: himaliketo February 13, 2007
प्रेम को जय होस..Love line
Login in to Rate this Post:     0       ?        
प्रेम दिबश को अबसर मा प्रेमका ४ टुक्राहरु १ फेरी प्रेम मा मिसावट बढेछ पोहर परारको भन्दा पनि बेकार भएछ सुन्दै थिय प्रेम अब मोबाइल बन्यो रे आज एउटा भोली अर्कै कुन सर्ने भएछ ँँँँँँँँँँँँँ २ फेरि योनी को मुल्य बढेछ, लिङ्गको उत्तेजना घटेछ सुन्दै थिय प्रेम अब मोबाइल बन्यो रे आज एउटा भोलि अर्कै रङगको आउने भएछ ँँँँँँँँ ३ प्रेम दिबसमा, पुरुष योनी को गीत गाउछन नारी बासुरीको धुन सर्बजानीक पार्टी घर भएको छ योनी लिङ्गको डेरा खोज्ने धुन ँँँँँं ४ प्रेम दिबसमा, बलत्कारहुने डरले नारीहरु खुल्ला आकाश बनेछ्न तेहि मौकामा पुरुषहरुले सुर्य र चन्द्रमा मा ग्रहण लगाइ दिए औशीको रात बिचरा ताराहरुले नारीलाइ चीनेनन् के भो होला अनुमान लगाउनुस्!!!! प्रेम को जय होस
Read Full Discussion Thread for this article