Posted by: gurudev February 13, 2007
SAJHA FM
Login in to Rate this Post:     0       ?        
धन्यवाद rahulvai जि । गीत यहाँ हल्न तेती गाह्रो छैन । आशा छ तपाईंलाई यस् धागोमा गीत थप्न कुनै संघर्स झेल्नु पर्दैन । केही समस्या भएमा मलाई भन्नुहोस्, म मदात गर्दिउला । rahulvai जि माफ गर्नुहोला, मसँग हाल त्यो गीत छैन ।
Read Full Discussion Thread for this article