Posted by: fuchhi February 13, 2007
कथा
Login in to Rate this Post:     0       ?        
अहिले उनीहरू विदेश गएको पनि सात वर्षभएछ । अष्ट्रेलियामा कम्प्युटर इन्जिनियर पढ्न गएकी छोरीले दर्ुइ महिना अघिमात्र इमेल गरेकी थिई ७ममी ! मैले हजुरहरूलाई कर्तव्यको बोझ दिइनँ, यहीँको केटा जोनसँग म्यारिज गरेँ, केटा नेपालीजस्तै छ । अब मलाई ग्रीनकार्डको लागि सजिलो हुन्छ ।' कति सहजै लेख्न सकेकी उसले । छोरोको पनि हिजो इमेल आएको थियो ७बाबा ! केही नभएको देशमा के फर्किनु - म यहीँ सि"ट भएँ, मेरोबारे चिन्ता नलिनु । सरी बाबा ! दिदीलेझैँ मैले पनि हजुरहरूको विवाहको इच्छा पूरा गर्न सकिन, यहीँ ... । सरी बाबा ! सरी मम ! भेरीभेरी सरी !' really touched my heart by the second story ! thanks Blue moon ..(विवश पोखरेल ) thank you ...
Read Full Discussion Thread for this article