Posted by: Hi_nanu February 13, 2007
Thread for greeting each other
Login in to Rate this Post:     0       ?        
बाफ रे ।कस्तो जान्या।नजान्नु पनि कसरि, साथिहरु अ्मेरिका आको नै यत्रो समम्य भैसक्यो।मलाइ माफ गर्नु होला,मैले गलत धागो सुरु गरेछु।तपाइहरुको अ्मूल्य समय खेर गयो यहाँ।के गर्नु आफ्नो त काम छैन।
Read Full Discussion Thread for this article