Posted by: Birkhe_Maila February 12, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धन्यवाद् राहुलदाई! बाध्यताले निम्त्याएको वास्तविकता होला शायद! तपाईँले राख्नुभएको शिर्षक ठानेर पढ्दा पनि हुन्छ! नेपे दाई, धेरै धन्यवद्! तपाईँलाई थाहा नै छ, म मा धैर्यता छैन जब कविता लेखेर टाँस्ने कुरा आउँछ। पछि जब पढ्छु धेरै कुरा भेट्छु जुन मिलाउँदा राम्रो टुक्रा बन्न सक्छ। सुधार सुझावबाट नै सम्भव छ , त्यसमाथि कुनै रचनाकरको सुझाव; जसको रचना पढेर म प्रभावित भएको हुँ! सिक्दै छु, यसैगरि अरु सुझावहरुको अपेक्षामा! पुन: एकपटक धन्यवाद्! भउते, के गर्नु - बदलिँदैछ आनि-बानि मेरो पनि मेटिँदैछ पुरानो कहानि मेरो पनि :) धेरै धन्यवाद्! लेखक ज्यू (As a writer), धेरै धेरै धन्यवाद्! आउँदै गर्नुस र साथ दिँदै जानुस! स्वागत छ कविताको देशमा! माष्टरनी नानी, धन्यवाद्!
Read Full Discussion Thread for this article