Posted by: copycat February 11, 2007
नेपाली साहित्यकारहरु
Login in to Rate this Post:     0       ?        
तराइका मानिसहरुले आफ्नो नेपाल प्रतिको माया देखाइरहँदा मलाइ यो कुरा जान्न मन लाग्यो कि नेपाली साहित्यमा मधेशि मुलका साहित्यकारहरु कति छन्? कसैलाइ नाम हरु याद छ? छ भने बताइदिनुस न। मधेशि मुलका साहित्यकारहरुको मुख्य साहित्यिक भाषा के हुने गर्दछ? आधुनिक मैथलि साहित्य मा योगदान गर्ने हरु कति छन? र तिनिहरुले के के गरेका छन?
Read Full Discussion Thread for this article