Posted by: s.sigdel February 11, 2007
प्रेम कबिता महोत्सब
Login in to Rate this Post:     0       ?        
सेताम्मे पाहाड् फुल्दा तराइ खुसिले मुस्कुरउथ्यो लह् लहाउदो बलि झुल्दा पहड् गमक्क् पर्थ्यो । च्चोरोल्पा फुट्ने हाल्लाले तराइ पनि त् पिरोलियोथ्यो बाग्मति सर्लाहिमा पस्दा पहाड् पनि त् रोयथ्यो
Read Full Discussion Thread for this article