Posted by: pcooler February 11, 2007
संघीय गणतान्त्रीक मोर्चा द्बारा झापा बन्द news? log on here
Login in to Rate this Post:     0       ?        
संघीय गणतान्त्रीक मोर्चा द्बारा झापा, मोरङ र सुन्सरी लाइ स्वायत्त प्रदेश घोषणा गरीनु पर्ने तथा आगामी आगामी संबिधान सभा को निर्बाचन मा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने माग गर्दै स्थानिय १४ वटा आदीबासी सङ्गठन् को समर्थन मा आज गरीएकोको क्रम्मा बिभिन्न स्थान मा झडप हुदा प्रदर्शनकारी र स्थानियबासी गरी १ दर्जन बढि घाइते for more news plz log on to www.nepaldiary.wordpress.com
Read Full Discussion Thread for this article