Posted by: Rahuldai February 11, 2007
No Land for Nepali
Login in to Rate this Post:     0       ?        
"ani, rahulvai, sayami lagaayat newari rights kura garne haru lai yo bhanna chahanchhu ki, tyo din derai tadha chhaina jun din timiharu lai indian le garda pelai parne chha.. ahile bahun chhetri lai dos diyeka chhau, tara yo sankraman kaal ma khalbal lyauda indian le faida line huda timi haru lai pani nakaraatmak asar parchha." copycat जी, खै कहाँ बाट तपाईं ली साभार गर्नु भयो यो कुरा, मलाई थाहा भएन । मलाई जहाँ सम्म लाग्छ, मैले कुनै पनि धागोमा बाहुन छेत्री लाई दोष दिएको वा गाली गरेको छु । हो नेपाल् भाषा मेरो मातृ भाषा हो, त्यसले मेरो भाषा र संस्कृती मलाइ प्यारो लाग्छ। तर नेपालीत्व लाई मैले कहिल्यै बिर्सेको छैन । बाहुन् क्षेत्री, मधिसे सबै नेपाली हुन् र एकता हुनु पर्छ भन्ने मेरो सन्देशलाई तपाइ ले चतुर् राजनितिज्ञले बंग्याउनु भयो। सिर्फ मेरो रोष भनेको देश् भाड्ने कपुत् र बिभिषण् हरु प्रति हो। बिदेशी को हातमा नाच्ने कठपुतलिहरु प्रतिहो। अस्तु!
Read Full Discussion Thread for this article