Posted by: Rahuldai February 10, 2007
No Land for Nepali
Login in to Rate this Post:     0       ?        
अब बुझ्नु भयो त ने२३पे, बहुन केटो जी, तराईको आगो को साचो कहाँँ रहेछ त? हामी पनि तिमीहरुकै सन्तान हौं भनेर दिल्लीमा गुहार माग्न गएका छन्, आफुलाइ मधेशी भन्ने हरु । नेपाली मधेशी भनेनन आफुलाई । तिनीहरुको त पुर्खाहरु नै उतैका थिए र त्यतैको ईशाराम यात्राो तान्डव नृत्य मच्चाए । त्यो भन्दा खतरनाक त मधेशिको जायज माग, उनी हरु पीडित हुन्, समाबेशि हुनु पर्छ भनी अनेक् भलादमी तर्क् दिने कथित् बिद्वान हरु भारतकै इशारा बोलदा रहेछन्, उनीहरुकै हुन्दी खाएर साझामा ड्कार्न आउछन् भन्ने मेरो सोचाइ सत्य साबित् भएको छ। कपुत र बिभिषण् हरु धेरै छन्, होशियार् साथिहरु!
Read Full Discussion Thread for this article