Posted by: labastaro February 10, 2007
World cup 2007, Westindies supporter
Login in to Rate this Post:     0       ?        
बिधान्४०जी, लौन तपाईं र मेरो चोआईस कस्तो ठ्याक्कै मिल्या भन्या, म पनि मरी मेट्ने इटली र वेष्ट इन्डिस् मै त हो नि, कहाँ लारा कहाँ अरु झार पात का नचाइन्दो पारा कि कसो ? लौ हामी दुई भाई जीत को खुशीयाली मनाउन तयार होउँ । मैले त बडवैजर पनि किनी सकँ जम्ने होइन त ?
Read Full Discussion Thread for this article