Posted by: sapper February 10, 2007
क्याप्टेन असिम दिप गुरुङ लाई के भयो ? ?
Login in to Rate this Post:     0       ?        
अपडेट:- नवलपरासीमा भएको उक्त झडपमा सेनाको कुट्पीट बाट एक दर्जन स्थानीयबासी घाइते भएका छ । यता काठमान्डुमा सैनीक मुख्यालयने जनाए अनुसार् रक्सि खाएर जावलाखेल मा अभद्र ब्यबहार गर्ने सेना का क्यापटेन अमरदीप बस्नेत असीम दीप गुरुङ लाइ सैनीक हिरासत मा लिइएको छ । हैन यो नेपालको सेना लाइ के भएको हो? कैले जे पायो तै भाषाण गर्छन, कहीले रक्सी खायेर उपद्रो गर्छन? नेपाली सेना लाइ साढेसात को शनी दशा लाग्या छ के क्या हो?]
Read Full Discussion Thread for this article