Posted by: Nepe February 10, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
बिर्खेज्यू, अत्यन्त सुन्दर रुपक, उपमा र निदर्शन, सुकोमल शैली र करुण रस । एकदमै पठनिय र आनन्ददायक । समापनमा "साँचो हराएको" त "पाएको" चाहि अलिक राम्ररी जोडिएन । Nepe
Read Full Discussion Thread for this article