Posted by: sapper February 10, 2007
क्याप्टेन असिम दिप गुरुङ लाई के भयो ? ?
Login in to Rate this Post:     0       ?        
३८ बेसिक का क्याप्टेन असिम ले शुक्रबार राती जावलाखेल म रक्सी खाएर झगडा गरेको ले उन्लाई सैनिक प्रहरि ले हिरा सत मा लिएर कार्वाही अगाडि बधाएको रहेछ । ।यस् बारे कसै लाई केही बढी जानकारी छ ? ? ?
Read Full Discussion Thread for this article