Posted by: khulduli February 10, 2007
For nepalese men
Login in to Rate this Post:     0       ?        
मैले सानो छँदा सुनेको एउटा कथा यस्तो थियो- भगवान ब्रह्मले जब मानव बनाइसके, नेपाली भूमिमा भगवान शिवले लोग्नेमान्छेलाई लिङ्ग र पार्वतीले महिलालाई योनी बाडेछन् । यसक्रममा शिवले दक्षिणतिर बाट र पार्वतीले उत्तरबाट शुरु गरी छिन् । पहिला जस्ले पाए ठुलो भेटेछन्, जती पछि हुँदै गयो त्यती सानो भेटेछन् । त्यसैले दक्षिण तिरका लोग्नेमान्छेको भन्दा भन्दा उत्तरतिरका को (त्यो) सानो हुन्छ रे । । ।तर दक्षिणतिरका आईमाईको भन्दा उत्तरतिरका आईमाईको (त्यो)ठुलो हुन्छ रे के । अनि अर्को कुरा, महिलाहरुलाई स्तन बाड्नेकाम चाँही ३३ कोटी देवता लाई दिएको थियो रे । उनिहरु लोभि भएर सबै स्तन आफुसँग खेल्नलाई( ?) राखेर थोरैमात्र बाडेछन । त्यही भएर नेपाली महिलाको स्तन सानो(वा अदृश्य) हुन्छ रे............... (सुनेको कुरा हो, कसैलाई होच्याएर बोलेको होइन । कसैको ब्यक्तिगत जीवनसँग मिल्नगएमा संयोग ठान्नुहोला)
Read Full Discussion Thread for this article