Posted by: khulduli February 10, 2007
English = Nepali....
Login in to Rate this Post:     0       ?        
copycat ji, मेकानिकल इन्जिनियर भा'को तँ, हजार कार वेचेको तँ, सबै ब्रान्डको जानकारि भा'को तँ, यस्तो जानिफकार तँ हुँदा हुदै म भारेभुरे सँग के को सल्लाह मागिराखेको नि । जान्नु न सुन्नु, म कुन कार किन भनेर भनुँ? ----भन्दा कसो होला ?
Read Full Discussion Thread for this article