Posted by: highvoltage February 9, 2007
PARMENDRA BHAGAT
Login in to Rate this Post:     0       ?        
धन्यवाद तपाईंको बिचारको लागि! एउटै थालमा भात खाँदा एउटा टुक्रो अचार घटि बढी हुन जाँदा घरलाई नै बिभाजन गर्न तम्सिने परमेन्द्र विद्वान हुन य होइन चाँही थाहा भएन तर कुरै नबुझी यसै होमाहो मिलाउने तपाईं कतिको बिद्वान् हुनुहुँदो रहेछ भनेर चाँही थाहा भयो। म नेपाली हो, न पहाडे न मधेसी तेसैले मेरो विचारमाथि यो पहाडे रैछ भनेर पूर्वाग्रह नराख्नु होला! धन्यवाद ! अस्तु:
Read Full Discussion Thread for this article