Posted by: copycat February 9, 2007
English = Nepali....
Login in to Rate this Post:     0       ?        
मेकानिकल इन्जिनियर भा'को तँ, हजार कार वेचेको तँ, सबै ब्रान्डको जानकारि भा'को तँ, यस्तो ---(खालि ठाउँ)--तँ हुँदा हुदै म भारेभुरे सँग के को सल्लाह मागिराखेको नि । जान्नु न सुन्नु, म कुन कार किन भनेर भनुँ? क्रिपया खालि ठाउँमा उपयुक्त (एक) शब्द हालि दिनुस जस्को अर्थ 'जान्ने-सुन्ने' , कुनै विधामा सर्बज्ञाता, माननिय, भन्ने अर्थ आओस।
Read Full Discussion Thread for this article