Posted by: Hi_nanu February 9, 2007
Login in to Rate this Post:
0
?
एउटा यस्तो शुक्रवार रोजौँ
जस्ले सोमवार नल्यावस्
शनिवार त आओस तर
होस न आओस
आइतवार व्युझँदा
फेरि सोमवारको चिन्ता नछाओस