Posted by: sayami February 9, 2007
Should Prostitution be legalised in Nepal ?
Login in to Rate this Post:     0       ?        
. यो पौराणिककाल देखि चल्दै आएको धन्दालाइ रोकन असम्भव छ।आफ्नो ज्यानको पर्बाह नराखि स्वास्थलाइ दिनौ खतराको घाटमा अरुलाइ मनोरंजन दिलाइ जिबिका चलाउदै आएका यी नेपाली बहिनिहरुलाइ उनीहरुको जिउ स्वास्थको सुरक्षाको ब्यबस्था र यो ब्यबस्थालाइ संस्थागत गरिएको खण्डमा सरकारलाइ पनि धरै राजस्व लाभ हुन्छ।त्यस यो लुकिछिपि धन्धालाइ कानुनी तवरले मान्यता पाएको खण्डमा बिदेशमा गएर बेचिने नेपाली चेलीबेटीको पनि नियन्त्रण हुन सक्छ।
Read Full Discussion Thread for this article