Posted by: vishontar February 7, 2007
Login in to Rate this Post:
0
?
I am sorry, I still had छन्द wrong. Here is the right one.
आख्खा ब्रम्हाण्ड अटाउने, ह्रदय ल्याएर जन्मे।
अरबौ, खरबौ, अनन्तौको, परिवार पाएर जन्मे।।
धन्ने अवभाग्य मेरो, बुद्दको छोरो भै जन्मे।
म त फेलिसिटी शुन्दर, हृदय पाएर जन्मे।।
पहाड, तराई, हिमाल मेरो, प्रमेन्द्र साक्को भाई मेरो।
नेपाल धेरै नै साधुरो, पृथ्वी के ब्रम्हाण्डै मेरो।।
किन समर्थन नगरु, निर्धाले उठ्न खोजेको?
तर यी मुर्खौ ले कीन, हिंशाको बाटो रोजेको?