Posted by: Hi_nanu February 7, 2007
Rewind of Sajha Posting...
Login in to Rate this Post:     0       ?        
In this thread where I am going to appreciate some good postings in past.Please forgive me if my taste does not match to yours.. फर्किनुस कोशेली तिमीलाई मेरो शुभकामना थोरै होला पोकोमा, सिंगो हिमाल अर्पन्छु चढ्नू त्यो शिखरमा झण्डा फर्फराउँदै हुन त, तिमीले खनेको गोरेटोमा एक पाइला मेरो पनि हुनुपर्थ्यो आँधी जस्तै तिम्रो त्यो आगमनमा गति मेरो पनि हुनुपर्थ्यो तिमीले देखाएको "तारो" म एक संगीन मेरो हुनुपर्थ्यो नडगमगाऊन् तिम्रा अदम्य पाइलाहरु अखण्ड लक्ष्य प्राप्तिको लागि कोषौं टाढाबाट यी शब्दहरु काफी नहोलान् मेरो हृदयभरिको अटुट "विश्वास अनि शुभ-कामना" कोशेली तिमीलाई!! This is a poem posted by miss_ me in 04-20-06 12:56 AM .I read this poem more than couple of time.great
Read Full Discussion Thread for this article