Posted by: khulduli February 7, 2007
Deport Parmendra Bhagat
Login in to Rate this Post:     0       ?        
परमेन्द्र भगतलाई आफ्नो आदर्श मान्नेहरु कृपया तलको वेबसाईटमा हेर्नुहोला । थाहा पाउनुहुनेछ उसले यो सब नेपाल र नेपाली को हितको लागि नभैइ आफु माथि जानको लागि गरिरहेको छ । राम्रोसँग केलाएर हेर्नुभयो भने तपाईंले परमेन्द्रलाई नितान्त स्वार्थी, एकोहोरो, कुरा नबुझ्ने, ब्यर्थैमा बिबाद उठाउँने, नेपालको भन्दा भारतको बढी हित चिताउने ,भारतीय नेताहरुको गुणगान गाउने,तर्कहिन्,मपाईं प्रवृतिको महामुर्ख्.................(गाली गर्ने शब्द नै सिध्दिदा पनि अझै गाली गर्न मन लाग्ने ) ब्यक्तिको रुपमा पाउनु हुनेछ । यो सोझा मधेशिहरुको बुइ चढेर देश खान खोज्ने रोग हो । सावधान ! www.paramendra.com
Read Full Discussion Thread for this article