Posted by: Rahuldai February 6, 2007
Comparison: Nepal & Singapore
Login in to Rate this Post:     0       ?        
It is not appropriate to compare Nepal with Singapre or Switzerland on the basis of population and area. We have to analyse considering all the variables including the political boundaries nepal has had. Switzerland itself is sorrounded by deveopled ( since 14-15 century) countries like France. Singapore is an island. Nepal is sorrouded by most corrupted and uncivilized parts of India ( Bihar, Uttar Pradesh, Uttaranchal and West Bengal) and Tibet of China. नेपाली म उखान छ "संगत गुनाको फल्" पनि त हुन सक्छ। भौगोलिक् बिकतता पनि अर्को कारण हुन सक्छ। स्वित्जर्ल्याण्ड् पहाडि मुलुक् भए नि त्यति बिकत भौगोलिक् बनावट् छैन। मैले गरिमा पतृकामा एउटा लेख पढेको थिएं। राजा महिन्द्र मल्लको पालाको एउटा शिलालेख मा देश् बासीको नाम् को सन्देश् मा भनिएको छ"देश् बासीहरु हो, फ्रान्स् भन्ने मुलुक् को प्रगति नेपाल् भन्दा अघि बढ्न लागेको ले साबधान्" । हुन सक्छ, इतिहस् का ज्ञाता हरुले खुलाउलान्, त्यो ठिक् हो होइन, लिच्छबिकालीन् नेपाल् र मल्ल कालिन नेपाल् को बैभव त्यतिबेला को अद्वीतीय संरचना हरु अझै पनि साक्षि छन्। भनिन्छ, :"भोको तथा नाङ्गो देश् को सिर्जनात्मक् अभिब्यक्ति हुन सक्दैन"।
Read Full Discussion Thread for this article