Posted by: copycat February 6, 2007
NEPALI PAAN
Login in to Rate this Post:     0       ?        
मलाइ चैँ त्यो 'चिक्ने' भन्ने शब्द प्रयोग गरेको देख्दा हासो उठ्यो, त्यो नसुनेको त कत्ति लामो समय भ'को थ्यो। अनि, अउरेजिमा लेख्दा त साझाले रोक्छ, नेपालिमा चैँ नरोक्ने रैछ।
Read Full Discussion Thread for this article