Posted by: pire February 5, 2007
उमेशजीको फेरि हावा गफ
Login in to Rate this Post:     0       ?        
http://www.mysansar.com/?p=1276 उमेशजीले सेनाको एउटा अफिसरले दिएको भाषण पढेर फेरि कु हुन्छ भन्ने संकेत गर्नु भारैछ। सावधान हुनु त राम्रो हो, तर कु गर्ने तयारी गरेको भए सेनाले त्यत्रा पत्रकार, राजनीतिक दलका प्रतिनिधि बोलाएर भाषण गरेर सुनाउथ्यो होला? हरे, सधैं किन खराब कुरा खोज्ने, लौ प्रलय हुन्छ हैन् भनेर मान्छे तर्साउने बानी हो वहाको? केहि खराब कुरो भेट्यो कि लेखि हाल्यो। ए बाबा, हाम्रो देशमा पत्रकारले राम्रो कुरो खोजेर लेख्न कहिले जान्ने हुन? जतिखेर पनि धोका, षडयन्त्र, जालसाजी, चक्काजाम जस्ता शब्दहरु सुन्दासुन्दा हैरान भैयो। के हामी जातै सिनिक हो त?
Read Full Discussion Thread for this article