Posted by: Rahuldai February 5, 2007
हामि भएर सोच।।
Login in to Rate this Post:     0       ?        
अनिल पौडेल हो कि खनाल जी को एक टुक्रा याद आयो । सायद् आज् को सन्दर्भमा उचित् नै हुन्छ होला। कसरी मूल घर को खाँबोमा सल्कियो धमिरा कसरी घर भित्र भित्रै पल्कियो धमिरा के हेरेर बसेका छन ठूला घर का मान्छेहरु धमिरा ले खाएको घर भित्र के पकाइ रहेछन भन्छे हरु?
Read Full Discussion Thread for this article