Posted by: Hi_nanu February 5, 2007
हामि भएर सोच।।
Login in to Rate this Post:     0       ?        
मलाइ यस्तो नेपाल देउ जहाँ बुडा बा हाँसेका हुन बुढि आमा नाचेकि हुन हरेक बालकले कलम बोकेको होस अनि युवाको पसिनाले जमिन सिचेको होस सेनाले बिजुलिको पोल गाडेको होस प्रहरिले बेचिएका महिलाको पुनर्वास गरेको होस मधेश जल्दा पिडा त्यो पहाडमा होस पाहाडमा त्यो मधेसिलाइ अन्ङालोमा हलिएको होस हिमाल टलक्क टल्किएर मिलापको सन्देश बोकेको होस मलाइ यस्तो नेपाल् देउँ जहाँ सारा नेपाल हाँसेको होस
Read Full Discussion Thread for this article