Posted by: ashu February 5, 2007
Why have I stayed [in Nepal]?
Login in to Rate this Post:     0       ?        
Pire wrote: "आफु त चाँडै घर गइन्छ, एउटा राम्रो कम्पनि खोल्ने बिचार छ, शायद फाइनान्स कम्पनिहरु को सर्भिस प्रोभाइडर र एउटा टुरिज्म रिलेटेड। देश शान्ति भयो भने त टुरिज्म मा पैसा टन्न छ। अनि, फुर्सदमा टन्न साथिभाइहरु सँग बसेर मम खाइन्छ, सरकारीस्कुलका बच्चाबच्चिहरुलाई फ्री अंग्रेजि र गणितको शिक्षा शुरु गर्छु, अमेरिका बाट फर्केका म जस्ता भोलुन्टीरहरु जम्मा पारेर। केहि नभए पनि शनिबार र आइतबार। सबैले आफुले सकेको गर्ने त हो।" Excellent thoughts. Hope you will live these dreams! oohi ashu
Read Full Discussion Thread for this article