Posted by: rpandey February 5, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
साथि हो परमेन्द्र लाइ धेरै गालि नगरु। लोकतन्त्रमा सबैको अधिकार हुन्छ आफ्नो बिचार राख्न । परमेन्द्र को इमेल मलाइ पनि आउछ र फुरसद भए सम्म पढ्छु। केहि ठिक लाग्छ केहि बकबास लाग्छ। जाहा सम्म तराइ को आन्दोलन को कुरा छ - मागहरु जाएज छन नेपाल सरकार र राजनितिक पार्टिहरु हरु गम्भिर हुनु आबस्यक छ। प्रचन्ड ले हतियार को दम्भ छोड्नु पर्छ र परमेन्द्र जस्ता हरुले पनि यथार्तबादी बन्नु पर्छ।
Read Full Discussion Thread for this article