Posted by: Rahuldai February 4, 2007
Deport Parmendra Bhagat
Login in to Rate this Post:     0       ?        
लूटे, यी आदर्शका कुराहरु पाठ्य पुस्तकमा मात्र सुहाउंछ । चाहेको त हामी ले नि त्यस्तै हो, हाम्रो नेपाल् सबै ले भन्नु पर्दछ। स्वतन्त्रता को नाम् मा देशको अस्तित्व सँग खेलवाड गर्ने चाहे मधिशे होस् चाहे तिनका पहाडे दलाल् हरु सँग आदर्शको कुरा गर्नु बेक्कार् छ। एउटा गाला मा चडकन् दियो भने अर्को गाला थापिदिने गान्धिबादि जमाना छैन। त्यस्को अर्थ हामीले पनि लाठि लिएर मधिशे धपाउनु पर्छ भनेको होइन। यस्ता राष्ट्रघाती अपराधिहरु लाईFreedom को नाम् मा छुट् दिनु हुन्न। नाङेझार् गर्नै पर्छ। के ओसामा बिन् लादेन् को खुले आम् समर्थन् गर्ने लाइ अमेरिका ले freedom को नाता ले सहने छ त? न त मुसल्मान् ले सल्मान् रुश्दी लाइ। भो भो अब आदर्श को भन्दा पनि जल्न बाट् रोकौं, देश् टुक्रा हुन बाट् रोकौं। पर्मेन्दर् र तिन् का चम्चाहरुको भन्डाफोर् गरौं>
Read Full Discussion Thread for this article