Posted by: Nepe February 3, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
Slack-jyu, मर्का अरुलाई परे पनि अलिकति ख्यालठट्टा बिनाको जिन्दगी के जिन्दगी ? मिस कोईरालामाथिको मेरो ठट्यौली यस्तै harmless थियो । र आशा छ तपाईको पनि यस्तै । हवस् त, सुखद सप्ताहन्त ! Nepe
Read Full Discussion Thread for this article