Posted by: Nepe February 3, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
Slack-jyu, सुजाता होईन सुजाताका पिताश्रीले मधेसी आन्दोलनलाई गर्नुभएको राष्ट्रिय सम्बोधनले नखानुपर्ने फ्लप किन खायो र अब कसो गर्नुपर्ला भन्ने बारे मेरो यत्रो लामो भाषण पछि पाल्नु भएको यहाँले अझै सुजातालाई मुल विषय ठान्नुभएको देख्ता उनीप्रति हजुरकै रूची अधिक देखिएन र ? Nepe
Read Full Discussion Thread for this article