Posted by: world_map February 3, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! गालेको स्वस्थानी गज्जबको लाग्यो। हा हा! लास्टमा झुक्याउने मान्छे त कुम्ले पो रैछ! :D :D एकदम रमाइलो कथा।गालेको कथा लेख्ने शैली, लगनशीलता र निरन्तरताको प्रशंसा नगरी बस्न सकिंदैन, यत्रो एक महिना सम्म लगातार हरेक दिन कथा लेख्न सक्ने मानिस चानचुने प्रतिभाशाली हुन सक्दैन। गालवलाइ यसको लागि धेरै धेरै धन्यवाद। साथै मेरा केही कथाहरू पनि पढी प्रतिकृया जनाइदिनुहुने र चूप लागेर पढ्ने सबैलाई धन्यवाद। यो सप्ताहान्त सबैको सुखमय होस्।
Read Full Discussion Thread for this article