Posted by: sayami February 3, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
. प्रणाम! राहुलजीलाइ माने मैले, राहुलभाइले मधेसीलाइ धौबजी: ख्वाउन त निक्कै जानेको रहेछ। तर पारामेन्द्राको नाउंमा यो आशुले किन आंसु बगाएको थाहा पाएन। भरेको शीशी भन्दा खालिको आवाज ठुलो हुन्छ। त्यो पनि भुंइमा गुदन पायो भने कानै खान्छ। न्यु योर्कमा पारामेन्द्रले मधेस मुलको तीनजना प्रबासी नेपालिहरु उपेन्द्र, उदिप र मनिशा ल्याएर हामीहरुलाइ हिप्नोटाइज गर्ने रे! हामीलाइ जसरि भएनि न्युयोर्क पुर्याउने रे! ३५ डल्लर झार्ने रे! भारतलाइ अमेरिका र नेपाललाइ मेक्सिको संग दांज्ने यो मधेसिले गर्ने कार्यक्रम हेर्न जानु भन्दा म त डालासको मेक्सिकनको नाच हेरेर धित मार्छुं। .
Read Full Discussion Thread for this article