Posted by: chakku February 3, 2007
गिरिजा र ज्ञाने को सल्लाहाकारहरु एउटै हो?
Login in to Rate this Post:     0       ?        
गिरिजाको कुरा के गर्नु? आफ्ना मान्छेले (नरहरी आचार्य) भनेको फुटेको कानले पनि नसुन्ने, तर कम्युनिष्टहरुले भनेको उस्तै उस्तै कुरा (संघिय संरचना इत्यादि)मा चाहिँ फटाफट साइन गर्दै हिड्ने। महामुर्ख कसरी राष्ट्र प्रमुख भयो? नेपालको भविष्य राम्रो छैन भन्ने त्यसैबाट थाहा हुन्छ।
Read Full Discussion Thread for this article