Posted by: raman February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
पिरे जि राम्रो बिचार तपाईंको । मधिसे २३८ बर्स पिसियेर बस्दा भयो, अब सम्बिधान् सभा को चुनाब् सम्म पनि नपर्खिने के को जिद्धि हो यो? एउटा उत्सुकता , मेरो । पूर्व पश्चिम राज मार्ग नेपाल को पहाड छिचोलेर बनेको छ र?मधिसे ले डाक्टर् भट्टराइ र उपेन्द्र देवकोता को जस्तो ३ घन्टा हिंदेर पडनु पर्छ र? चिन र भारात् को बिकास दर लाइ पच्याउनु छ देस ले, भोटे हरु ले आफुलाइ फाइदा नहुने मा कुनै सहयोग गर्ने छैन भन्ने कुरा ग्याने को सासन लाइ उनिहरु को समर्थन ले देखाउछ। बरु चिडि( इन्डिअन्) हरु को फेर समातेर नै गरिब र स्रोत बिहिन देस को उद्धार गर्दा भलो होला।बिजुलि र सिन्चाइ को रास्टृय निति बनाये, भारत् को तेत्रो जनसन्ख्या लाइ चाहिने बिजुलि र सिन्चाइ ले नेपाल् लाइ कत्ति फाइदा हुदो हो।
Read Full Discussion Thread for this article