Posted by: copycat February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
राजनिति त खुच्छिङ भन्ने मा त लुकेको हुन्छ। एक देस ले अर्को देस लाि आफु भन्दा तल पार्न हरबखत कोसिस गरेको हुन्छ। तेस्तो आवस्थामा अर्काको शक्तिमा ह्रास आयो भने खुच्छिङ भन्नु दोस्रो देशको मानसिकता नै हुने भयो नि। अहिले नेपालमा भइ रहेको अनयोल को स्थितिमा यदि हामि सबै नेपालि एक जुट नहुने हो भने भारत ले खुच्छिङ भनि हाल्छ नि। सात पार्टिको downfall हुदा राजा ले खुच्छिङ भन्ने, माओवादिको मान्छे ले लहान मा गोलि चलाउदा गिरिजा-माकुने ले खुच्छिङ भन्ने, प्रम लाइ head of the state बनाउदा माओवादिले राजा लाि खुच्छिङ भन्ने। यस्तो छ स्थिति। यस्तो समयमा यक रेस ले अर्को लइ खुच्छिङ नभनि, सबैको भलो सोच्दै फ्रि and fair election गराउन तिर लाग्नु पर्ने छ। त्यस्को निदान को लागि, यदि प्रमको ठाउमा विसुध्द non-political personal ल्याउने हो भने उस्को कार्य त सर्वमान्य हुन्थ्यो होला and as a result there would be peace with free and fair election. hoina ra?
Read Full Discussion Thread for this article