Posted by: copycat February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
अब सायमि जि, ज्ञानगुनका कुरा, जेठो पिँडिबाट भन्ने अर्को धागो म शुरु गरिदिन्छु । सायद, त्यस धागो मा तपाईको प्रश्न जस्तै अरुका पनि प्रश्नहरुका जवाफ पाइन्छ कि? उक्त धागोलाई एक सफल ज्ञानबर्धक धागो बनाउन तपाइको पनि सक्रिय सहयोग हुने छ भन्ने आशा गरेको छु।
Read Full Discussion Thread for this article