Posted by: sayami February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
. इतिहासका सेनापति पिरेजी, धन्यबाद मेरो सानो प्रश्नको असवंन्धित उत्तरमा। जापानचाहि यहां किन पुग्नु भो। थाहा भएन। के तपाइले मलाइ परमेन्द्र भगतले जसो वेबसाइतलाइ युनिभेर्सिटि लाइब्रेरी बनाउने ठान्नु भो कि!! नेपालको इतिहासमा अहिलेको समय ट्रान्जिसनल पेरियोड हो।त्यत्रो बर्ष बोल्न नपाएको अब एकै चोटी सबै एकै थोक बान्तागर्ने पनि स्वभाबिकै हो। अरु देशहरुमा पहिला ब्ल्याक एण्ड ह्वाइट टिभि आएको थियो। नेपालमा एकै चोटि कलर टिभि आएको थियो। धरै जसो मानिसलाइ ब्ल्याक एण्ड ह्वाइट टिभि भन्ने नै थाहा छैन। त्यसकारण हामि नेपालिको दिमागमा अझै पनि सहि एतिहासिक ज्ञानको ठुलो प्वालहरु छन्।
Read Full Discussion Thread for this article