Posted by: sayami February 2, 2007
Nepal's top 49 Men in VOW magazine
Login in to Rate this Post:     0       ?        
. "अन्धाको देशमा कानो राजा" डाक्टर राम्रो नराम्रो भन्ने पनि प्रतियोगिता हुंदो रहेछ को क्या हो? मिस्तर डाक्टर अफ द वर्ल्ड अवार्ड छ कि कतै? देवकोटा र बास्कोटालाइ त्यसो भने पछि अमेरिकाको दिपक चोप्रालाइ सम्राट पद दिनु पर्यो नि!
Read Full Discussion Thread for this article