Posted by: maiya_rani February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
ओ हो पिरे त!!! लौ बा इतिहासमा पि एच डि गर्दै रे। अब त्यस्तो मान्छेले त्यही "शाह् दरबार् हत्याकाण्द" बारे थेसिस् लेखे भैगो नि त। सहि कुरा अगाडि ल्याउनुस्, त्यो भन्दा बढि के चहियो र? तर गर्ने पो कसरि, दरबार् भित्र छिर्न पर्यो, सम्पुर्ण प्रमाण हरु हात पार्नु पर्यो, फोटोहरु खिच्न पर्यो, सोधपुछ गर्नै पर्यो, आदि इत्यादि। लौ है यो काम पिरेकै कांधमा आए जस्तो छ। जसरि हुन्छ पार लगाउं है, नछोडौं यस्लाइ। यस्तो मौका बार् बार् कहा आंउछ र? अनी त के चाहियो र? पिरेको नाम नेपालको इतिहास मा स्वोर्ण अक्षरमा लेखिनेछ। अगृम् बधाई। अनी सुरेन्द्र के सि सर संग चिनजान् छ कि छैन? त्यो हजुरको प्यारो पिरे भन्या चैं के पर्यो कुन्नि? के थाह रानिसापलेनी पि एच डि सकाइसकेकी हुन् कि? :P हैन यो थोपा के भन्छ? किताबहरु सबै थान्को लगाइसकें भन्छु त फेरि किताब पढ् पढ् भन्छ बा।
Read Full Discussion Thread for this article