Posted by: sayami February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
. पिरेजी! नेपालमा राजा मरिसके पछि राजाको गिदिको टुक्रा अर्थात काटि भन्ने किन खुवाइन्छ? र काटि खाने काममा बाहुनजातिलाइ किन खटाइएको हो? यस चलनको पछाडिको कुरा चाहिं थाहा पाइएन र यो चलन नेपालमा कहिले देखिन शुरु भयो त भन्ने कुरा पनि कतै उल्लेख गरिएको पाइएको छैन। कृपया तपाइलाइ जानकारी भए अलि खुलस्त पारी दिनुस न!!
Read Full Discussion Thread for this article