Posted by: pire February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
राहुलभाई, कहिलेकाही त तिमि कति मिठो कुरा गर्छौ:) आज फ्राइडे, फिलिम हेर्न जाने कि! कपिक्याटलाई खुच्चिङ। जे पायो त्यहि लेख्न त भएन नि। हाम्रो देशमा अहिलेको प्रजातन्त्र ठिक छ। प्रजातन्त्रलाई खै मौलाउने चान्स दिएको। बाउन्न सालमै माओबादिहरुले हतियार उठाए, बहुदलको पाच बर्षमै। अहिले एक बर्ष नहुदै साम्प्रदायिक कुरो उथाएका छन। ए बाबा, चुनाब हुदैछ, जितेर आउ, जितेर देखाउ, मधेशी हरु एकजुट भएर काम गर, तिम्रै त देश हो बन्दा पनि काट्ने, मार्ने, हडताल गर्ने कसले गरेको हो यो? त्यो ज्वाला इत्यादि ले भाजपाको सहयोगमा गुण्डा ल्याएर गरेका न हुन। तिनको जनसमर्थन पनि देखियो।
Read Full Discussion Thread for this article