Posted by: sayami February 2, 2007
म:म: अचार..How do you make it?
Login in to Rate this Post:     0       ?        
. गाइको मासुलाइ अर्नाभैंसीको स्वाद बनाउने तरिका: एक किलो मासुमा: २ चियाचम्चा मह १२ चिया चम्चा मार्जोराम १० थोपा हिंगको झोल आदि हालेर बेसरि चलाएपछि बीफपनि थ्याक्कै काठमाण्डौंको म:म: संग मिल्न आउंछ।
Read Full Discussion Thread for this article