Posted by: pire February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
मैया रानी, तिम्रो प्यारो पिरेले यहाँ आएर फेरि लेखेको कारण के भने मान्छेहरुले जान्नु त सुन्नु बाबुराम बुढालाई गाली गरेको देखेर। शाह र राणाहरुलाई गाली गर्नु एउटा कुरो हो, तर तिनको खराब कुरो ल्याएर हामीलाई बताउने बाबुरामलाई उल्टो चम्चा भनेर गाली गर्ने? अस्ति भर्खर निस्केको बुढाको 'फेरि यस्तो कहिल्यै नहोस' पढ न। साराका सारा नेपालीले मन पराएर पढेको किताब हो त्यो बेला। के सबै बेवकूफ होलान? अनि त्यो किताब पढेपछी मलाई भन, 'बुढाले कुन राजाको स्तुती गाएका छन?' जहाँसम्म मैले आफै सोध गर्ने भन्ने कुरो छ, रानिसापलाई के था हजुरको प्यारो पिरे इतिहासमा पि एच डि गर्दै छ कि?
Read Full Discussion Thread for this article