Posted by: h1b February 2, 2007
2 Bedroom for Rent in Edison, NJ
Login in to Rate this Post:     0       ?        
आफ्नै नेपालि दाइको घर रहेछ।मिलाएर भाडा दिए भैगो नि।आम्दानि अनुसार।दाइको पनि मोर्टगेज तिर्न गारो नपर्ने गरि अनि भाइलाइ पनि तिर्न अफ्ठेरो नहुने गरि। ल मारि हाले नि मलाइ अब,कहाँ अर्काको मामिलामा बोलि राको,न मेरो घर न म भाडामा बस्ने,ल म त भागे है।
Read Full Discussion Thread for this article