Posted by: copycat February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
नेपालमा अहिले एक यस्तो नेता चाहिएको छ जो एकदम रास्ट्रियतावादि होस। नेपाल र नेपालिको पहिचानमा दाग लाग्न नदिने, विदेशिको चलखेल हुन नदिने, कसैसँग पनि नडराउने नेता चाहिएको छ। कसैको असहमति छ यस्मा? अहिले जिवित नेताहरु हेर्दा, गिरिजा त्यो क्राएटेरिया मा पर्दैन किन कि, उ सैधै भारतको भक्त रह्यो, देश बेच्यो, पानि बेच्यो। माकुने मा कुनै नेत्रित्वता नै छैन, ethics नै छैन। प्रचन्डे एक छुचुन्द्रो हो। सुरुमा उसले देखायो, एक सच्चा रास्त्रियता वादि हुन सक्छ भनेर। तर अहिले आएर उस्को साचो रुप थाहा भयो जब उसले भारतमा गएर भारतियको चाक चाट्यो। वाबुरामको कुरै नगरम, आफु अगाडि आउन नसकेर प्रचन्डलाइ ढाल बनाउदै हिदेको छ। यदि खुबिवाला हुन्थ्यो भने नेत्रित्व आफै लिनु पर्ने हो उसले। अरु सबै भारेभुरे हुन, न कुनै उनका दर्शन छन, न कुनै पद्दति। आजको घडि नेपालको लागि निकै महत्वपुर्न छ, भारतिय बाट यदि नेपाललाइ जोगाउनु छ भने त्यो अहिले नै हो। इतिहासमा नेपाल यस्तो कमजोर कहिले भयको थियन जुन आज छ। यस हिसाबले हेर्दा मलाइ त नेपालमा महेन्द्रले सुरु गरेको जस्तो भारत बिरोधि वैचारिक आन्दोलन फेरि चाहिएको जस्तो लाग्छ। तर, यसपालि चाहि, नेत्रित्व राजा न भएर अरु कसैले लिनु पर्छ। अहिलेको स्थितिमा नेत्रित्व लिन मेरो त व्यक्तिगत रुपमा कुनै प्राध्यापकलाइ समर्थन हुने थियो । तपाइहरुको नि? हामिलाइ राजनैतिक नेता होइन कि बुध्दिजिबि चाहियको छ।
Read Full Discussion Thread for this article